ट्रकको ठक्करबाट भक्तपुरमा स्कुटर चालकको मृत्यु गठ्ठाघर क्षेत्र तनावग्रस्त

ट्रकको ठक्करबाट भक्तपुरमा स्कुटर चालकको मृत्यु गठ्ठाघर क्षेत्र तनावग्रस्तट्रकको ठक्करबाट भक्तपुरमा स्कुटर चालकको मृत्यु गठ्ठाघर क्षेत्र तनावग्रस्त

भक्तपुरको गठ्ठाघरमा ट्राफिक प्रहरीले चेकजाँचका लागि रोकिराखेको स्कुटरलाई ट्रकले ठक्कर दिई महिलाको घटनास्थलमै ज्यान गएपछि तनाव सिर्जना भएको छ ।

मृतकको सनाखत हुन सकेको छैन ।  कोटेश्वरबाट भक्तपुर जाँदै गरेको ना६ख २१७३ नम्बरको ट्रकले नम्बर नखुलेको स्कुटरलाई ठक्कर दिँदा यात्रुको मृत्यु भएपछि गठ्ठाघर क्षेत्र तनावग्रस्त बनेको जिल्ला प्रहरी परीसर भक्तपुरले जनाएको हो।

मृतकको सनाखत हुन सकेको छैन ।

घटनास्थल तनावग्रस्त बनेपछि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ। स्थानीयले ट्रकमा तोडफोड गरेका छन् भने सडक अवरुद्ध भएको छ।