मुख्य पृष्ठ

मुख्य पृष्ठ

धादिङकी एरिका गुरुङ ऐतिहासिक स्वर्ण पदक जित्नबाट चुकिन

कराते एसियन सिनियर च्याम्पियनसिपमा एरिका गुरुङ ऐतिहासिक स्वर्ण पदक जित्नबाट चुकेकी छन । कुनै पनि प्रतियोगितामा एरिका पदकविहीन भएकी छैनन् । धादिङको नीलकण्ठ नगरपालिका–१३ लाहुरे गाउँकी एरिका एसियाली कराँतेको सबैभन्दा ठूलो…

कृषि मन्त्री अधिकारी र भारतीय राजदूत श्रीवास्तवले शिष्टाचार भेट

कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गरेका छन् । नेपालका कृषि उत्पादनलाई भारतीय बजारमा सहजीकरणका लागि मन्त्री अधिकारीको आग्रह कृषि तथा…

जिल्ला अदालत धादिङले बलात्कार कसुरमा बालकलाई ८० हजार जरिवाना,६महिना सुधारगृहमा राख्न आदेश

१२ वर्षीया बालिका बलात्कार कसुरमा १३ वर्षीय बालकलाई जिल्ला अदालत धादिङले ६ महिना सुधार गृहमा राख्न र ८० हजार जरिवाना गर्न फैसला गरेको छ । कसुरदारले पीडितलाई ०८१ साउन १०…

श्रीकृष्णले बध गरेपछि धादिङमा लाखेको नाच सकियो 

भिषण श्रेष्ठ धादिङ, धादिङमा परम्परागत रुपमा देखाउँदै आएको यस वर्षको लाखे जात्रा सम्पन्न भएको छ। यसरी भित्रिएको नेवार संस्कृतिमध्ये वर्षे नाच अन्तर्गत हरेक वर्षको नाग पञ्चमीका दिनदेखि तीजसम्म लाखे नाच…

धादिङमा २ हजार ब्रतालुले गरे पशुपतिनाथको दर्शन (फोटो फिचर)

भिषण श्रेष्ठ धादिङ, नेपाली नारीको महान् पर्व हरितालिका (तीज) का अवसरमा धादिङको पशुपतिनाथ मन्दिरमा करिब २ हजार भक्तजनले दर्शन एवं पूजा आराधना गरेका छन् । रातो, हरियो र पहेंलो पहिरनमा…

कृषि तथा पशुपन्छी विकास मन्त्री र एशियाली विकास बैंक (एडिवी)का देशीय निर्देशक वीच भेटवार्ता

कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारी र एशियाली विकास बैंक (एडिवी) का देशीय निर्देशक आर्नौड काउचोइस मन्त्रालयमा भेटवार्ता भएको छ । मन्त्री अधिकारीले एडिवीको सहयोगमा संचालन भएका आयोजनाले नेपालको…

झाडापखालाका कारण चारजनाको मृत्यु

बाँकेको नरैनापुरमा झाडापखालाका कारण चारजनाको मृत्यु भएको छ। नरैनापुर गाउँपालिका–३ गेगली गाउँमा फैलिएको झाडापखालाबाट सातजना बिरामी परेका छन् । नरैनापुर–३ का वडाध्यक्ष अजय मिश्राले झाडापखालाबाट गेगलका २५ वर्षीय रुसा पासी…

कुशे औंसी

आज कुशे औंसी लाई बुवाको मुख हेर्ने औंसी पिताको सम्मान संझना अनि विशेष समर्पण गर्ने दिन पनि भनिन्छ। शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पुर्‍याइएको कुश घरमा राख्नाले परिवारको…

आज देशभर वर्षा उच्च सतर्कता अपनाउन आग्रह

देशका अधिकांश भागमा वर्षा भइरहेको छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भीषण वर्षाको सम्भावना रहेको जनाउँदै ती स्थानमा सतर्कता अपनाउन सम्बद्ध सबैमा आग्रह गरेको छ । मनसुनी…

रोपाइँ जात्रा : नेपाली जीवनको एक महत्वपूर्ण पर्व

रोपाइँ जात्रा नेपाली जीवनको एक महत्वपूर्ण पर्व हो, जुन विशेष गरी तराई र पहाडी क्षेत्रमा मनाइन्छ। यो जात्राको मुख्य उद्देश्य कृषिमा आधारित जीवनशैलीको महत्त्व र प्रकृतिसँगको सद्भावलाई सम्मान गर्नु हो।…